लेखापढी व्यवसायीका लागि पोसाक र परिचयपत्र अनिवार्य

यस स्टोरीको अंश: वैशाख महिनामा लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ जना पक्राउ
www.canadanepal.com · 1 हप्ता अघि

भूमि प्रशासन कार्यालय नेपालगञ्जले लेखापढी व्यवसायीका लागि तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लागू गर्ने सूचना जारी गरेको छ । प्रमाणपत्र लिएको पाँच वर्ष पूरा भएका व्यवसायीले छ महिनाभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्नेछ । आगामी जेठ १५ गतेदेखि लागू हुने गरी कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र र निर्धारित पोसाक लगाउनुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू