लामो दूरीका गाडीमा लगेज ट्याग प्रणाली लागू हुने
▸ यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आगामी जेठ १५ गतेदेखि काठमाडौँबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुहरूको सरसामान सुरक्षित राख्न लगेज ट्याग प्रणाली अनिवार्य गरिने भएको छ। यसका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच सम्झौता भएको छ। नयाँ व्यवस्था अनुसार यात्रुको झोलामा विशेष ट्याग लगाइनेछ र गन्तव्यमा पुगेपछि ट्याग नम्बर भिडाएर मात्र लगेज हस्तान्तरण गरिनेछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित