नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
नेपाल मगर सङ्घको १३औँ राष्ट्रिय महाधिवेशनमा रक्षबहादुर रैका मगर १९६ मतसहित केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गरे । निर्वाचनमा ५७५ जना प्रतिनिधि सहभागी भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›