अब महिला केन्द्रित कथातर्फ दर्शकको आकर्षण, हलमा बदलिँदै स्वाद
▸ यस स्टोरीको अंश: अभिनेत्रीहरूले पुरुष हिरोको भूमिकालाई चुनौती दिँदै चलचित्रको कथा बोक्न थाले
पछिल्लो समय नेपाली चलचित्र उद्योगमा महिला केन्द्रित कथाहरूले दर्शकको ध्यान तानेको छ । ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरु आमा’ जस्ता चलचित्रमा महिला पात्रहरू कथा चलाउने मुख्य शक्ति बनेर देखिएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन सङ्घर्ष प्रस्तुत गरेको ‘लालीबजार’ र आँचल शर्माले अभिनय गरेको ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रता र निर्णय क्षमताको विषय उठाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित