पारा टेबलटेनिस च्याम्पियनशिपको उपाधि डिगम र लालीलाई

यस स्टोरीको अंश: राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन
hamrakura.com · 6 दिन अघि

‘पारा टेबलटेनिस खेल च्याम्पियनशिप’को उपाधि डिगम सिंह चेम्जोङ र लाली तामाङले जितेका छन् । राष्ट्रिय शारीरिक अपांग टेबलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित यस प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कूल २५ जना खेलाडीहरूको सहभागिता रहेको थियो, जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू