नेपालले अमेरिकालाई १२२ रनले हरायो
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
काठमाडौँ । नेपालले अमेरिकालाई १२२ रनले हराएको हो। यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१।२ ओभरमा १९५ रनमै अलआउट भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›