अमेरिकाविरुद्ध कुशलको अविजित शतकीय पारी
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जितआईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली माथि ९ विकेटको शानदार जित हासिल गरेको छ । अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६.४ ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित शतक प्रहार गर्दै १२० रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›