दीपेन्द्रको घातक बलिङ र कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.nepalviews.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकामाथि नेपालले सानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । यससँगै लिग–२ मा नेपालले २६ खेलबाट २० अंक प्राप्त गरेको छ । अमेरिकामाथिको जितमा नेपालका लागि ओपनर कुशल भूर्तेलले शतकीय तथा आसिफ शेखले अर्धशतकीय पारी खेले ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू