आकस्मिक समय नपाएपछि सदन छाडेर बाहिरिए हर्क साम्पाङ

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधि सभा बैठक स्थगित, सांसदहरूको विरोध
www.nepalviews.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय नपाएपछि बैठक छाडेर बाहिरिएका छन् । विशेष समय सकिएपछि विनियोजन विधेयकमाथिको छलफल सुरु हुने बित्तिकै साम्पाङले आफ्ना कुरा राख्न समय मागेका थिए । सभामुख डीपी अर्यालले समय नदिएपछि उनी बाहिरिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू