पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

यस स्टोरीको अंश: काठमाडौँमा ४० देशका पशुपालक महिलाको सम्मेलन हुँदै
www.makalukhabar.com · 1 हप्ता अघि

विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा हुन लागेको यस सम्मेलनको उद्देश्य महिलाहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू