जर्मनीको औद्योगिक उत्पादन लगातार घट्दै, अर्थतन्त्र सुस्त

यस स्टोरीको अंश: जियो स्टार र जी इन्टरटेनमेन्टबीच प्रसारण अधिकारको कानुनी विवाद चर्किँदै
prasashan.com · 1 हप्ता अघि

मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा लागत वृद्धि, आपूर्ति शृङ्खला अवरोध तथा उपभोक्ता र व्यावसायिक विश्वासमा गिरावट आउँदा जर्मनीको आर्थिक वृद्धि दोस्रो त्रैमासमा तीव्र रूपमा सुस्त हुने जर्मन सरकारले चेतावनी दिएको छ । जर्मनीको संघीय आर्थिक मामिला तथा ऊर्जा मन्त्रालयका अनुसार बढ्दो मूल्यवृद्धि, आपूर्ति प्रणालीमा समस्या तथा बढ्दो अनिश्चितताले व्यवसायी र उपभोक्ताको आत्मविश्वास कमजोर बनाउँदै लगेको छ । औद्योगिक उत्पादन लगातार चार त्रैमासदेखि घटिरहेको छ र दोस्रो त्रैमासमा सुधारको कुनै स्पष्ट संकेत नदेखिएको मन्त्रालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू