मध्यपूर्वी एशियाको युद्धले विश्व अर्थतन्त्र सुस्त हुने संकेत, मुद्रास्फीति बढ्ने जोखिम

यस स्टोरीको अंश: चालू आवमा औद्योगिक क्षेत्रमा ५४ खर्ब ४४ अर्ब लगानी स्वीकृत
bajarkochirfar.com · 1 दिन अघि

विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरताका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने अनुमान गरिएको छ। मध्यपूर्वी एशियामा जारी युद्धका कारण सन् २०२५ मा विश्व अर्थतन्त्रमा देखिएको सुधार कमजोर बनेको छ। युद्ध लम्बिएमा विश्व आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुन सक्ने र उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्ने जोखिम औंल्याइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू