२०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघको प्रतिवेदनले २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ, जसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५ प्रतिशत रहने अनुमान गरिएको छ, जुन जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो । मध्यपूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू