आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीको नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक

यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्‍यो
insurancekhabar.com · 8 घण्टा अघि

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७” सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड २ ९.७” ले शक्तिशाली अक्टा-कोर प्रोसेसर सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्दछ । यसमा ७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट-चार्जिङ सुविधा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू