सरकारको नयाँ नीतिले इभीको कर ७१ प्रतिशतसम्म बढ्यो, उपभोक्तामाथि थप भार
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनको कर संरचनामा ठूलो परिवर्तन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेका हुन् । नयाँ व्यवस्थाअनुसार सुरुवाती श्रेणीका गाडीमा समग्र करभार ४३ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ । ६३ प्रतिशत कर लाग्दै आएका केही गाडीमा अब करभार ७० प्रतिशत पुगेको छ भने ४० लाख रुपैयाँसम्मका गाडीमा करभार ९२ प्रतिशत पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित