प्रतिनिधि सभा बैठकमा विपक्षी दलको अवरोध, १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: सभामुख अर्याल र सांसद साम्पाङबीच संसदमा टकराव, निलम्बनको चेतावनी
www.setopati.com · 5 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तर गर्न माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बिहीबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शाहसँग प्रश्नउत्तरको कार्यक्रम राख्न माग गर्दै संसद बैठक अवरोध गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू