संसदमा प्रधानमन्त्री बालेनको निरन्तर खोजी, सार्वभौम थलोप्रति विरक्ति किन ?

यस स्टोरीको अंश: संसदीय समितिद्वारा आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने तयारी
www.news24nepal.com · 5 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसदीय व्यवहारको विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन् । प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिएसम्म संसद अवरोध जारी राख्ने चेतावनी दिँदै विपक्षी दलका सांसदहरूले बालेनको शैलीलाई छुट्टै टापुको सम्राटजस्तो व्यवहार भएको आरोप लगाएका छन् । प्रधानमन्त्री बालेन संसदमा उपस्थित भएर जवाफ नदिएसम्म संसद बैठक अवरोध गर्ने बताउँदै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार प्रधानमन्त्रीको राजीनामा नै मागे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू