प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग्दै संसद्‌मा विपक्षीको अवरोध

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
lokaantar.com · 1 हप्ता अघि

प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीको उपस्थिति र प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलले बैठकमा विरोध जनाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म कारबाही अगाडि बढ्न नसक्ने बताए । श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनलाई छल्दा लोकतन्त्रमाथि खतरा हुन सक्ने चिन्ता व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू