महोत्तरीमा डुबेर तीन बालिकाको मृत्यु

यस स्टोरीको अंश: महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु
baahrakhari.com · 1 हप्ता अघि

महोत्तरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । मनराशिसवा नगरपालिका–७, सरपल्लोका १३ वर्षीया स्नेहा भण्डारी, ६ वर्षीया शिवानी भण्डारी र अफ्साना खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । विद्यालय सकेर अंकुशी र जंघा खोलाको दोभानमा नुहाउने क्रममा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू