डाबर नेपालको ब्याच नम्बर एबी००४७७ को हनी बजारबाट फिर्ता लैजान निर्देशन
▸ यस स्टोरीको अंश: सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल
डाबर नेपालले उत्पादन गरेको एक ब्याजको हनी न्यूनस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ब्याच नम्बर एबी००४७७ को ५०० ग्रामको हनी न्यूनस्तर खाद्य पर्दाथ रहेको जनाएको छ । जितपुर बारामा उत्पादन हुने उक्त हनी बजार अनुगमन क्रममा नमुना संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा न्यूनस्तरको भेटिएको विभागले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›