शताब्दी वर्षमा नेक्खमी गुरुमांको सार्वजनिक अभिनन्दन

यस स्टोरीको अंश: धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह
newsofnepal.com · 4 घण्टा अघि

बुद्धधर्मको प्रचार–प्रसारमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी भिक्षुणी नेक्खमी (गुरुमां) लाई शनिबार ललितपुरमा सार्वजनिक अभिनन्दन गरिएको छ । एक शताब्दी लामो जीवनयात्रामा बुद्धको ज्ञान, दर्शन र शिक्षालाई समाजमा फैलाउन पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याकंन गर्दै विभिन्न बौद्ध तथा सामाजिक संस्थाले गुुरुमांलाई अभिनन्दन गरेका हुन् । सो अवसरमा अखिल नेपाल भिक्षुमहासंघ, अन्तर्राष्ट्रिय भिक्षुणी संघ नेपाल, ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिका– १६, थ्याका टोल सुधार समिति, लोकाकीर्ति महाविहार, श्रीसुमंगल विहार र उनको परिवारले गुरुमांलाई अभिनन्दन पत्र प्रदान गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू