डा. लामा म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित

यस स्टोरीको अंश: म्यानमार सरकारद्वारा डा. ल्हा-रक्याल लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मान
www.pardafas.com · 3 दिन अघि

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित भएका छन्। बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो। नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौंको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उनलाई सम्मान प्रदान गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू