म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

यस स्टोरीको अंश: म्यानमार सरकारद्वारा डा. ल्हा द्याकल लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मान
newspolar.com · 3 दिन अघि

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित हुनुभएको छ । बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौँको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू