बाँदर नियन्त्रणसम्बन्धि डमी बाघको कथा संसदमा प्रश्तुत

यस स्टोरीको अंश: सांसद न्यौपानेले संसदमा बाँदर नियन्त्रणका लागि डमी बाघको कथा सुनाउँदै नीतिगत माग गरे
emountaintv.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रस्तुत गरेका छन्। तनहुँका एक किसानको अनुभव सुनाउँदै उनले डमी बाघको प्रयोग गरेर अन्नबाली जोगाउन सकिने बताएका छन्। सांसद न्यौपानेले सरकारलाई राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन, प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न र बाँदरको बन्ध्याकरण गर्न पनि सुझाव दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू