गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

यस स्टोरीको अंश: बेलायतमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन संगठित बन्दै, हजारौँको प्रदर्शन
kendrabindu.com · 1 हप्ता अघि

गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको प्रतिवेदनमा लेखिएको छ । संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । प्रतिवेदनमा धनुषा, महोत्तरी, बारा, पर्सा, काठमाडौँ, ललितपुर र भक्तपुरमा जग्गा अतिक्रमण भएको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू