पाँच पुल सञ्चालनमा, सिमकोट–हिल्सा सडकमा यातायात सहज
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
कर्णाली करिडोर उत्तर खण्डअन्तर्गत सिमकोट–हिल्सा सडकमा तीन वटा पक्की पुल र दुई वटा बेलिब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन सहज भएको छ। हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार यस आर्थिक वर्षमै दुई वटा पक्की पुल सञ्चालनमा आएका छन्। याङ्गार खोलामा पुल निर्माण कार्य बाँकी रहेको र बाँकी सडक चौडाइ विस्तार आगामी आर्थिक वर्षमा गर्ने योजना रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित