कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

यस स्टोरीको अंश: कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट ९६ करोड ८० लाख स्रोत सहमति
rajdhanidaily.com · 1 हप्ता अघि

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ । अर्थमन्त्रालयले मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि स्रोत सहमति दिएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू