जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन
▸ यस स्टोरीको अंश: जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्यायको माग
जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, श्रृङ्खलाबद्ध हत्या तथा ऐतिहासिक विभेदविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित प्रदर्शनमा देशभरबाट उत्पीडित समुदायका नागरिक, बौद्धिक वर्ग तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›