‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)
▸ यस स्टोरीको अंश: माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनद्वारा ‘गन तन्त्र मुर्दावाद’ नारासहित प्रदर्शन
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुससहित प्रदर्शन गरेका छन् । सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›