प्यूठानमा जीप दुर्घटना, दुई जनाको मृत्यु
▸ यस स्टोरीको अंश: प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्योप्यूठानमा शुक्रबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका १ डामृखोलास्थित देवीस्थानमा लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट तल झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित