मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते

यस स्टोरीको अंश: धादिङ र गोरखामा सवारी दुर्घटना: ६ जना घाइते, २ गम्भीर
gorkhapatraonline.com · 5 दिन अघि

मनकामना सडक खण्डमा आइतबार साँझ बोलेरो जिप सडकबाट खसेर दरौँदी र मर्स्याङ्दी नदीको दोभानमा पुगेको छ । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल नदीमा खसेको हो । दुर्घटनामा दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू