आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
▸ यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ । विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार तथा मर्मतसम्भार कार्य सम्पन्न भएपछि उडानहरू सुरु गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›