फेरि काठमाडौं उडान गर्दै कुवेत एयरवेज
▸ यस स्टोरीको अंश: कुवेत एयरवेजले पश्चिम एसिया युद्धपछि काठमाडौं उडान पुनः सुरु गर्ने
कुवेत एयरवेजले पुनः काठमाडौं उडान सुरु गर्ने भएको छ । कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसियामा जारी युद्धका कारण कुवेत–काठमाडौं उडान रोकिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित