कुवेत एयरवेजले काठमाडौँ उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक

यस स्टोरीको अंश: कुवेत एयरवेजले मध्यपूर्व तनावपछि मंगलबारबाट काठमाडौं नियमित उडान पुनः सुरु गर्दै
prasashan.com · 1 हप्ता अघि

कुवेत एयरवेजले काठमाडौँतर्फको नियमित हवाई सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरवेजले कुवेत-काठमाडौँ-कुवेत रुटमा साताको दुई वटा उडान गर्ने योजना सार्वजनिक गरेको छ। पुनः सुरु हुन लागेको यस रुटमा एकतर्फी टिकटको भाडा करिब ९ सय ११ अमेरिकी डलर (झण्डै १ लाख ४० हजार रुपैयाँ) तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू