कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै

यस स्टोरीको अंश: कुवेत एयरवेजले मध्यपूर्व तनावपछि मंगलबारबाट काठमाडौं नियमित उडान पुनः सुरु गर्दै
www.onlinepana.com · 1 हप्ता अघि

कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान पुनः सुरु गर्ने भएको छ । इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको यो सेवा आगामी मंगलबारदेखि सञ्चालनमा आउन लागेको हो । नयाँ तालिकाअनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट कुवेतका लागि उडानहरू हुनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू