मधेस सरकारद्वारा आगामी आ.वको नीति तथा कार्यक्रम सार्वजनिक
▸ यस स्टोरीको अंश: मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले खाद्य सुरक्षा र प्रादेशिक अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकता दिँदै ‘बीउ प्रवर्द्धन परियोजना’ सञ्चालन गर्ने घोषणा गरेका छन् । यस अभियान अन्तर्गत प्रमुख रैथाने बाली तथा धान, गहुँ, मकै, तेलहन र दलहनको प्रवर्द्धन गरिनेछ । मखान खेतीको उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय बजार पहुँच सुनिश्चित गर्न प्रदेश सरकारले नयाँ नीति लागू गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित