लुम्बिनी सरकार : आकर्षक नीति-कार्यक्रम, प्राथमिकतामा समृद्धि
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रबिन्दुमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम तय गरेको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका मन्त्रालय घटाइने र एक पालिका एक अर्गानिक बालीको नीतिलाई प्राथमिकतामा राखिने बताए। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐनको तर्जुमा गरिनेछ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›