महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो
www.karobardaily.com · 4 दिन अघि

महालक्ष्मी विकास बैंक जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा जेठ २ देखि ७ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत वित्तीय साक्षरता, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, संस्कृति प्रवर्द्धन तथा मन्दिर सरसफाई जस्ता कार्यक्रम सम्पन्न भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू