महालक्ष्मी कर्पोरेट क्रिकेट लिग हुने

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले पाँचौं कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने
www.karobardaily.com · 2 दिन अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वर्ष प्रवेशको अवसरमा जेठ १७ देखि २० सम्म चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ । यस लिगमा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता लिग कम नकआउट ढाँचामा सञ्चालन हुनेछ र विजेता तथा उपविजेता टोलीका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू