प्रधानन्यायाधीशमा डा. शर्माको नियुक्ति, शपथ र पदबहाली आजै

यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
baahrakhari.com · 1 हप्ता अघि

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । अनुमोदनपछि उनको आजै नियुक्ति, शपथ र पदबहाली हुने भएको छ । राष्ट्रपति कार्यालयमा साँझ ६:१० बजेका लागि नियुक्ति र शपथको कार्यक्रम तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू