काफल व्यापारी महिलाको आँसु पछि नगरपालिकाको कारबाहीको कदम

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
newspolar.com · 1 हप्ता अघि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडक पेटी व्यवस्थापनका क्रममा काफल बिक्री गर्ने महिलामाथि नगर प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने निर्णय गरेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले यस्ता घटना दोहोरिन नदिन कदम चाल्ने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू