आइतबार पुन: बस्ने गरी सकियाे एमाले सचिवालय बैठक
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएकाले लम्बिएको बताइएको छ । बैठक आइतबार पुन: बस्ने गरी सकिएकाे हाे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित