गुण्डुमा एमाले सचिवालय बैठक
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको छ । बैठकमा निर्वाचन समीक्षा, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघिको बैठकमा अध्यक्ष ओलीले नेताहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित