विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ
www.nepaljapan.com · 23 घण्टा अघि

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक अमितकुमार र राहुल कुमार तथा मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन् । उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाउने भन्दै ठगी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू