गुणस्तरहीन डाबर मह बजारबाट फिर्ता गर्न विभागको आदेश
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ । ब्याच नम्बर ‘NB00477’ रहेको उक्त महको नमुना परीक्षण प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›