एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

यस स्टोरीको अंश: रानी–किमाथाङ्का सडकको ट्र्याक निर्माण सम्पन्न, चीन–नेपाल–भारत जोड्ने छोटो मार्ग
pradeskhabar.com · 1 हप्ता अघि

एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा पर्ने रतुवा, लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिबाट पुल निर्माण तीव्र गतिमा अघि बढाइएको छ। आयोजना कार्यालयका अनुसार पुल निर्माणतर्फ हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ र यी पुल आगामी २०८३ माघ १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू