आइपिएलको दोस्रो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

यस स्टोरीको अंश: आईपीएल: सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा
nepalnews.com · 12 घण्टा अघि

जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । यस खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू