कान्तिपुर ‘थिएटर’मा महाभारत

यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु
nepalnews.com · 1 दिन अघि

कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन सुरु भएको छ। यस नाटकमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले पहिलोपटक अभिनय गरेका छन्। कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू