जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
▸ यस स्टोरीको अंश: संसद्मा 'तमासा' अभिव्यक्तिले रास्वपा सांसद खरेलमाथि नियमापत्ति, आरोप-प्रत्यारोप
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले नियमापत्ति जनाएका छन् । खरेलले विपक्षी दलहरूको विरोधलाई संकेत गर्दै प्रयोग गरेको “तमासा” शब्द असंसदीय भएको दाबी गर्दै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›