युरोपमा गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
▸ यस स्टोरीको अंश: गुगल, मेटा र टिकटकमाथि युरोपमा ठगी रोक्न नसकेको आरोप
प्रविधि क्षेत्रका ठूला कम्पनी गुगल, मेटा र टिकटकमाथि युरोपेली सङ्घका उपभोक्ता समूहहरूले आफ्ना प्रयोगकर्तालाई आर्थिक ठगीबाट जोगाउन असफल भएको आरोप लगाएका छन्। युरोपेली आयोगसमक्ष दर्ता गरिएको उजुरीमा ती कम्पनीहरूले नक्कली तथा ठगीपूर्ण विज्ञापनबाट प्रयोगकर्तालाई सुरक्षित राख्न नसकेको उल्लेख छ। आरोप पुष्टि भएमा कम्पनीहरूले वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित